अध्यक्ष ओलीलाई राजेश हमालको बधाई

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने बताउनुभएको छ । बधाई तथा शुभकामना दिन आज ओली निवास बालकोटमा पुग्नुभएका नेपाली चलचित्रका चर्चित नायक राजेश हमालसँग कुरा गर्दै उहाँले राष्ट्रियताको अडानले आम नेपालीलाई उत्साहित बनाउँदै आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । ओलीले भन्नुभयो, … Continue reading अध्यक्ष ओलीलाई राजेश हमालको बधाई